अन्तर्राष्ट्रिय

लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु

 मंसिर १८, २०८१

बेरुत(लेबनान), १८ मङ्सिर (रासस/एएफपी) : दक्षिणी लेबनानका गाउँहरूमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित…

थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

 मंसिर १८, २०८१

दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । नोभेम्बरको अन्त्यदेखि दक्षिणी थाइल्याण्डका बाह्र प्रान्तमा…

अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग

 मंसिर १८, २०८१

संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेन विरुद्ध चलिरहेको सैन्य अपरेशनको लागि ठूलो मात्रामा मिसाइल सहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।…

भारतमा पहिरोमा फसेका चारवटा शव फेला

 मंसिर १८, २०८१

नयाँदिल्ली, १८ मङ्सिर (रासस/सिन्ह्वा) : भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् । तमिलनाडुको राजधानी चेन्नईबाट करिब १९५ किलोमिटर पश्चिममा रहेको तिरुवन्नमलाईमा आइतबार भारी वर्षा…

विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक

 मंसिर १७, २०८१

वेलिङ्गटन, १७ मङ्सिर (रासस/एएफपी) : न्युजिल्यान्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्युजिल्यान्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो…

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

 मंसिर १७, २०८१

पेसावर, पाकिस्तान, १७ मङसिर (रासस/एएफपी) : उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ । विवादित आदिवासी सुन्नी र शिया मुस्लिम…

फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु

 मंसिर १७, २०८१

कोनाक्री, गिनी, १७ मङ्सिर (रासस/एएफपी) : गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ । “रेफ्रीको…

अमेरिकी राष्ट्रपतिको बाइडेनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी

 मंसिर १७, २०८१

वासिङ्टन, १७ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिनुभएको छ । “हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत…

गाजामा इजरायली आक्रमणमा कम्तीमा ५४ जनाको मृत्यु

 मंसिर १६, २०८१

गाजा/जेरुसेलम, १६ मङ्सिर (रासस/सिन्ह्वा) : गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी सहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्रोतले जनाएको छ । दक्षिणी गाजामा, इजरायली…

वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?

 मंसिर १६, २०८१

मेक्सिको सिटी, १६ मङ्सिर (रासस/एपी) : यसलाई एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप मानिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो र…

लोकप्रिय