अन्तर्राष्ट्रिय
राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातियो
वासिङ्टन, २२ माघ : अमेरिकी इतिहासमा संसद्को सभामुखले कुनै राष्ट्रपतिले संसद्मा गरेको वार्षिक सम्बोधन भाषण संसद्कै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले…
साउदी अरबमा बर्डफ्लु भेटिएको पुष्टि
रियाद, २२ माघ : साउदी अरबको राजधानी रियादमा बर्डफ्लुको सङ्क्रमण भएको पुष्टि गरिएको छ । रोगजन्य भाइरसका रूपमा रहेको बर्डफ्लु एउटा चरा फार्ममा देखिएको साउदी अरबको वातावरण, पानी तथा कृषि…
चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा
बेइजिङ, २२ माघ : चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गर्नुभएको छ । चीनको भ्रमणमा रहनु भएका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार…
भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु
मस्को, २१ माघ : रसियाका उद्योग तथा बाणिज्यमन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिनुभएको छ । उहाँले रसिया र भारतबीच सम्पन्न सम्झौता…
साढे १४ करोड तलब भएका बैंकर पारस शाह–स्यान्डविच चोरीको आरोपमा बर्खास्त
काठमाडौं, माघ २२ । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ । ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो…
उत्तरी अफगानिस्तानमा भिडन्त, १३ जनाको मृत्यु
अफगानिस्तान, २१ माघ । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उहाँका एक जना सहयोगीसहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको…
नेपाली अधिकारीलाई ४ करोड घूस दिएको एयरबसद्वारा स्वीकार
माघ २१, काठमाडौँ । एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो ) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स…
कोरोनाबाट हङकङमा पनि १ को मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
हङकङ, २१ माघ : विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले पुष्टि गर्नुभएको छ । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा…
बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो
लण्डन, १८ माघ : करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायतबाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर…
चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित
बेइजिङ, १८ माघ : विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको सङ्ख्या शनिबारसम्ममा २५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको सङ्ख्या भने ११ हजार…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






