अन्तर्राष्ट्रिय

अमेरिकी र जापानीसहित कोरोनाका कारण ७२२ जनाको मृत्यु

 माघ २५, २०७६

बेइजिङ, २५ माघ : चीनबाट शुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले…

कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु

 माघ २४, २०७६

बेइजिङ, २४ माघ : डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखापरेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दाबढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको…

चीनले कोरोना भाइरस नियन्त्रणमा सफलता पाउनेमा अमेरिका विश्वस्त

 माघ २४, २०७६

वासिङ्टन, २४ माघ : चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको…

चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय

 माघ २४, २०७६

बेइजिङ, २४ माघ : राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्यु सम्बन्धित मुद्दाको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी…

स्यान्डर्सलाई जनवरीमा दुई करोड ५० लाख डलर सहयोग

 माघ २४, २०७६

वाशिङ्टन, २४ माघ : राष्ट्रपतिको निर्वाचन अभियानका लागि सन् २०२० को जनवरीमा आफ्ना शुभेच्छुकबाट कुल दुई करोड ५० लाख अमेरिकी डलर सहयोग जम्मा भएको डेमोक्र्याटिक पार्टीका नेता तथा सेनेटर बर्नी…

यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाको घोषणा

 माघ २४, २०७६

वासिङ्टन डीसी, २४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतङ्कवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको…

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५६३ पुग्यो

 माघ २३, २०७६

बेइजिङ, २३ माघ : चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी…

चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने

 माघ २३, २०७६

बेइजिङ, २३ माघ : चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर…

रनवेमा जहाज चिफ्लिएर ३ टुक्रा भयो, १ को मृत्यु, १५० बढी घाइते

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : टर्कीको इस्तानबुलमा एक यात्रुवाहक विमान एयरपोर्टमा अवतरण गर्दा चिप्लीदा तिन टुक्रा भएको छ । सो पश्चात जहाजको पछाडी भागमा आगो लागेको थियो । दुर्घटनामा १ जनाको ज्यान…

हङकङमा कोरोना भाइरस संक्रमित १८, ज्यान गुमाउने ५०० पुग्यो

 माघ २२, २०७६

हङकङ, २२ माघ : चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु…