अन्तर्राष्ट्रिय

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा

 चैत ०४, २०७६

पेरिस, चैत ४ : फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मंगलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गर्नु भएको छ…

डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

 चैत ०४, २०७६

संयुक्तराष्ट्र संघ, चैत ४ : संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सोमबार सुडान र डारफोरको बारेमा एक संयुक्त प्रतिवेदन सार्वजनिक गरेको समाचारमा उल्लेख गरिएको छ । त्यहाँ खटिरहेको संयुक्त राष्ट्रसंघीय शान्ति…

कोरोनाका कारण ६ हजार ६०० बढीको मृत्यु

 चैत ०४, २०७६

काठमाडौं, चैत ४ : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार…

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

 चैत ०३, २०७६

माले, चैत ३ : दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना…

जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

 चैत ०३, २०७६

योकोहामा, चैत ३ : जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै…

शाङ्घाईका मुख्य पर्यटकीय आकर्षक स्थानहरु खुला

 चैत ०३, २०७६

शाङ्घाई, चैत ३ : चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन् । स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला…

कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ को मृत्यु

 चैत ०३, २०७६

रोम, चैत ३ : इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी…

कोभिड–१९ को संक्रमणमा एक लाख ६० हजार, ६ हजारभन्दा बढीको मृत्यु

 चैत ०२, २०७६

पेरिस, चैत २ : कोभिड–१९ को संक्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना संक्रमित भएको विभिन्न मुलुक र अन्तरराष्ट्रिय संस्थाबाट एएफपीले संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ…

कोभिड–१९ : अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक

 चैत ०२, २०७६

भियना, चैत २ : अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीव्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ । सरकारले आइतबार एक निर्देशन जारी…

इटालीमा कोराना भाइरसले मृत्यु हुनेको संख्या १,४४१ पुग्यो

 चैत ०२, २०७६

रोम, चैत २ : विश्व स्वास्थ्य सङ्गठनले महामारी रोगको सङ्ज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ । स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार सङ्क्रमितको…