अन्तर्राष्ट्रिय
एप्पलका स्टोर चीनबाहेक अन्य मुलुकमा बन्द
वासिङ्टन, चैत २ : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै छ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोर (बिक्री केन्द्र) आगामी मार्च २७ सम्म…
कोरोना प्रभावित इटाली र इरानबाट भारतीयको उद्धार
नयाँदिल्ली, चैत २ : भारतीय अधिकारीले कोरोनाभाइरसको सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् । कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२०…
ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न जापान तयार
काठमाडौं, चैत २ : जापानले ओलम्पिक प्रतियोगिताको तोकिएकै समयमा गर्न आफू तयार रहेको बताएको छ । जापानी प्रधानमन्त्री सिनजो अबेले ओलम्पिक प्रतियोगिता तोकिएकै समयमै गर्न जापान तयार रहेको बताएका हुन्…
स्पेनमा एकै दिन १५ सय कोराना भाइरस संक्रमित थपिए
म्याड्रिड, चैत १ : स्पेनले शुक्रबारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या…
क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह
ओटावा, चैत १ : क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तरराष्ट्रिय यात्रा…
कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अमेरिकामा संकटकाल घोषणा
वासिङ्टन, चैत १ : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय संकटकाल’ घोषणा गर्नु भएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार युरोपलाई कोरोनाभाइरसको नयाँ…
कोरोनाले भारतमा दोस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ८२
नयाँ दिल्ली, चैत १ : भारतमा कोरानो भाइरसको संक्रमका कारण थप एक जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको…
इरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघ्यो
कायरो, चैत १ : इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको संख्या ५१४ पुगेको हो । बिहीबारसम्म ४२९…
अफगानिस्तानमा पनि १० जनामा कोरोना भाइरसको संक्रमण
काबुल, चैत १ : अफगानिस्तानमा कोभिड–१९ संक्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो संक्रमण देखिएपछि कोरोना भाइरसको संक्रमणको संख्या १० पुगेको बताइएको…
अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमणको आशंका
सिड्नी, फागुन ३० : अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको छ । उहाँलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराउनु भएको र कोरोना…
लोकप्रिय
सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द
१० घण्टा अगाडि
‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’
११ घण्टा अगाडि






