अन्तर्राष्ट्रिय
‘कोविड १९’ को खोप विश्वका सबै देशका नागरिकका लागि सुलभ उपलब्ध हुनुपर्छ : राष्ट्रसंघ महासचिव गुटर्रेस
न्युयोर्क, वैशाख १३ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताउनुभएको छ ।' उहाँले शुक्रबार ट्वीट गर्दै भन्नुभएको छ,…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो
नयाँ दिल्ली, वैशाख १३ : भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन…
पाकिस्तानमा मे ९ तारिखसम्म लकडाउन
इस्लामावाद, वैशाख १३ : पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी…
इटालीमा कोरोनाबाट एक सय ५० डक्टरको मृत्यु
काठमाडौं, वैशाख १३ : इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब…
उत्तर कोरियाली नेता किम गम्भीर विरामी नभएको ट्रम्पको भनाइ
वासिङ्टन, वैशाख १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीररूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताउनुभएको छ । स्थानीय समय अनुसार बिहीबार उहाँले उन गम्भीर…
नर्सिङ होममा आश्रित ११ हजारभन्दा बढीको मृत्युले अमेरिकामा चिन्ता
न्यूयोर्क, वैशाख १२ : कोरोनाभाइरस सङ्कटले अमेरिकी समाजमा गहिरो प्रभाव पारिरहेकै छ, तर पछिल्लो पटक सार्वजनिक भएको विवरणले सबैलाई चिन्तित र आतङ्कित दुबै बनाएको छ । अर्थात् करिब दुई महिनाको…
विश्वभर १ लाख ९१ हजारको मृत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नाघ्यो
जेनेभा, वैशाख १२ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २३ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख १२ : भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २१ हजार नाघेको शुक्रबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ६४८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।…
बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने
नयाँ दिल्ली, वैशाख १२ : बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । आफ्ना करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजाने बेलायतले गरेको…
चीनमा २४ घन्टायता कोरोनाका छ नयाँ संक्रमित भेटिए
बेइजिङ, वैशाख १२ : चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना…
लोकप्रिय
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
जेठ १३, २०८३
राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
जेठ १३, २०८३






