अन्तर्राष्ट्रिय
कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
काठमाडौं, वैशाख १४ : विश्वब्यापी महामारी घोषणा गरिएको कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने तथ्याङ्क दुई लाख नाघेको छ । अमेरिकाको म्यारील्याण्डस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म कोभिड–१९ को संक्रमणले…
निको भईसकेका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सक्छ : डब्लुएचओ
जेनेवा, वैशाख १३ : कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ । उनीहरूलाई पुनः सङ्क्रमण…
रूसमा कोभिड–१९ सङ्क्रमित ७० हजारभन्दा बढी
मस्को, वैशाख १३ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरसबाट सङ्क्रमित रूसी नागरिकको सङ्ख्या शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा…
विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा ५२ हजार नाघ्यो
जेनेभा, वैशाख १३ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९७ हजारभन्दा बढीको मृत्यु भएको छ भने २८ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…
राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि कानुन मन्त्रीद्धारा राजीनामा
ब्राजिल, वैशाख १३ : ब्राजिलका कानुन मन्त्री सेर्गियो मोरोले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति जैर बोल्सोनारोले केन्द्रिय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै कानुन मन्त्रीले राजीनामा…
‘कोविड १९’ को खोप विश्वका सबै देशका नागरिकका लागि सुलभ उपलब्ध हुनुपर्छ : राष्ट्रसंघ महासचिव गुटर्रेस
न्युयोर्क, वैशाख १३ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताउनुभएको छ ।' उहाँले शुक्रबार ट्वीट गर्दै भन्नुभएको छ,…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघ्यो
नयाँ दिल्ली, वैशाख १३ : भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २४ हजार ५०० नाघेको शनिबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ४२९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन…
पाकिस्तानमा मे ९ तारिखसम्म लकडाउन
इस्लामावाद, वैशाख १३ : पाकिस्तानमा लागु गरिएको लकडाउनको अवधि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको अवधि थप गर्नु परेको सरकारी अधिकारीहरुले बताएका छन् । पाकिस्तानी…
इटालीमा कोरोनाबाट एक सय ५० डक्टरको मृत्यु
काठमाडौं, वैशाख १३ : इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब…
उत्तर कोरियाली नेता किम गम्भीर विरामी नभएको ट्रम्पको भनाइ
वासिङ्टन, वैशाख १२ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोन उन गम्भीररूपमा अस्वस्थ भएको विवरणहरु ‘सही नभएको’ बताउनुभएको छ । स्थानीय समय अनुसार बिहीबार उहाँले उन गम्भीर…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






