अन्तर्राष्ट्रिय
डिफिडलाई परराष्ट्रमा गाभ्ने बेलायत सरकारको निर्णय
लण्डन, असार ३ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) लाई अबदेखि परराष्ट्रअन्तर्गत गाभ्ने बताउनुभएको छ । साप्ताहिकरूपमा संसद्मा हुने ‘प्रश्न सोध्ने समय’ अन्तर्गत प्रधानमन्त्री जोन्सनले मङ्गलबार…
अमेरिकामा कोभिड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध
वासिङ्टन, असार २ : अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् । बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति…
उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोटको आवाज
सोल, असार २ : उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताइएको छ । दुई कोरियाको सीमा क्षेत्रमा रहेको केसङ क्षेत्रको औद्योगिक पार्कमा यस्तो विस्फोटको आवाज आएको सुनिएको दक्षिण…
अमेरिकामा २४ घन्टायता चार सयभन्दा कमको मृत्यु
वासिङटन, असरा २ : संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार अमेरिकामा गएको…
भारतमा लगातार दशौँ दिन पेट्रोल र डिजेलको मूल्यमा वृद्धि
काठमाडौँ, असार २ : भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार दशौँ दिन वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर ओरालो लागिरहँदा भारतमा राज्यस्थित बजार प्रवर्द्धन गर्ने कम्पनीहरूले…
चीन र भारतीय सेनाबीच लद्दाकमा भिडन्त, एक सेना अधिकारी र दुई सिपाहीको मृत्यु
काठमाडौं, असार २ : उत्तरी भारतको लद्दाख जोड्ने गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच झड्प हुँदा एकजना सैन्य अधिकारी र दुईजना सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना…
कोरानाका कारण यो वर्ष हज यात्रा रोकिने सम्भावना
काठमाडौँ, असार २ : आधुनिक इतिहासमा पहिलोपटक साउदी अरबले हज यात्रा रोक्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार सऊदी अरबले कोरोना सङ्क्रमणको महामारीले यसप्रकारको निर्णयमा पुग्न सक्नेछ । एएफपीका…
बेइजिङ्गमा सङ्क्रमित बढ्दा लकडाउनमा थप कडाइ
काठमाडौं, असार २ : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पाँच दिनमा एकसय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।…
युरोपेली सिमाना खुला
बर्लिन, असार १ : युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो । सिमाना…
नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छ : भारतीय रक्षामन्त्री
काठमाडौँ, असार १ : भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनु भएको छ । उत्तराखण्डमा आयोजित जनसंवादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढंगबाट समाधान गर्ने बताउनु…
लोकप्रिय
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ : अर्थमन्त्री
मंसिर ०२, २०८३
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
इन्टरनेटसम्बन्धी सबै सुविधा आफ्नै मोबाइलमा
मंसिर ०२, २०८३
एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
मंसिर ०२, २०८३






