अन्तर्राष्ट्रिय
आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
वासिङ्टन, वैशाख ९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताउनुभएको…
भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली, वैशाख ८ : गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको…
विश्वभर कोरोनाभाइरस संक्रमित २४ लाखभन्दा बढी, मृतकको संख्या १ लाख ६५ हजार पुग्यो
जेनेभा, वैशाख ८ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका…
एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट
हङकङ, वैशाख ८ : इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ ।…
क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
टोरन्टो, वैशाख ८ : क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले…
युरोपमा लकडाउन खुकुलो पारिँदै
बर्लिन, वैशाख ८ : युरोपका केही राष्ट्रले काेराेना भाइरस (काेभिड–१९) राेकथामका लागि जारी लकडाउन खुकुलो पार्न सुरु गरेका छन् । संक्रमित संख्याका आधारमा विश्वमै पाँचौं प्रभावित जर्मनीले सोमबारबाट साना पसल…
कोरोना संक्रमित २४ लाख, एक लाख ६५ हजारको मृत्यु
काठमाडौं, वैशाख ८ : विश्वब्यापी महामारीको रुप लिएको कोरोनाभाइरसबाट संक्रमित हुने २४ लाख तीन हजार ९६३ पुगेको छ । विश्वका कुल संक्रमितमध्ये करिब एक तिहाइ संयुक्त राज्य अमेरिकामा मात्रै छन्…
भारतमा एकैदिन १३ सय संक्रमित
नयाँदिल्ली, वैशाख ८ : भारतमा जारी लकडाउन खुकुलो पार्न तयारी भइरहेका बेला कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी…
विश्वभर एक लाख ६१ हजारको मृत्यु, २३ लाख ५० हजार बढी संक्रमित
पेरिस, वैशाख ७ : कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका…
कोरोनाको चपेटामा जापानी स्वास्थ्य सेवा : एम्बुलेन्समा आएका विरामीले भर्ना हुन ८० अस्पताल फन्को लाए
काठमाडौं, वैशाख ७ : जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् । अधिकारीहरुका अनुसार कोरोनाभाइरस संक्रमणको…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






