अन्तर्राष्ट्रिय
बङ्गलादेशमा नौ हजार सङ्क्रमित, १७५ को मृत्य
ढाका, वैशाख २० : बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ…
भारतलाई युएईद्वारा सात मेट्रिक टन चिकित्सा सामग्री सहयोग
अबुधाबी, वैशाख २० : कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुझ्न संयुक्त अरब ईमिरेट्स (युएई) बाट शनिबार भारतमा सात मेट्रिक टन चिकित्सा सामग्री ल्याइएको छ । “भारतका लागि युएइका राजदूत डा अहमद अब्दुल…
न्युयोर्कको एउटै नर्सिङ होममा कोरोनाका कारण ९८ जनाको मृत्यु
न्युयोर्क, वैशाख २० : अमेरिकाको न्युयोर्कमा रहेको एउटा नर्सिङ होममा ९८ जनाको मृत्यु भएको छ । उनीहरु सवैको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो…
दिल्ली प्रदेशका ११ जिल्ला उच्च जोखिममा
नयाँदिल्ली, वैशाख २० : भारतको दिल्ली प्रदेशका ११ जिल्लालाई उच्च जोखिमको सूचि (रेड जोन) बाट तत्काल नहटाइने भएको छ । दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले यही मे १७ तारिखसम्म…
चीनको हुबे प्रान्तमा शुक्रबार थप कोरोना संक्रमण नभएको दाबी
वुहान, बैशाख २० : चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट…
अमेरिकामा कोरोना भाइरसविरुद्ध रेम्डिसिभियर औषधि प्रयोग गर्न सरकारको स्वीकृति
काठमाडौं, वैशाख २० : कोरोना भाइरसविरुद्व अमेरिकी सरकारले ‘रेम्डिसिभियर’ नामक एन्टिभाइरल औषधिलाई शुक्रबार स्वीकृति प्रदान गरेको छ । परीक्षणमा रहेको रेम्डिसिभिरलाई कोभिडविरुद्वको उपचारमा अमेरिकी अभियानमा महत्वपूर्ण पहल बताइएको छ । अमेरिकामा कोभिड…
भारतमा संक्रमितको संख्या ३७ हजार नाघ्यो, १ हजार २१८ को मृत्यु
नयाँ दिल्ली, वैशाख २० : भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या ३७ हजार ३३६ पुगेको शनिबार जनाइएको छ । कोरोना भाइरस संक्रमणको कारण भारतभर गएको २४ घन्टायता ७१ जनाको मृत्यु भएको छ…
चीनमाथि प्रतिबन्ध लगाउन सकिन्छ : ट्रम्प
काठमाडौं, वैशाख २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’…
२० दिनपछि सार्वजनिक भए उत्तर कोरियाली नेता किम जोङ्ग उन
प्योङयाङ, वैशाख २० : उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला…
मार्च १ पछि कोरोनाभाइरस संक्रमणका कारण दर्जनौँ पत्रकारको मृत्यु
जेनेभा, वैशाख १९ : गत दुई महिनामा कोरोनाभाइरस (कोभिड–१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय संगठनले शुक्रवार बताएको छ । सञ्चारकर्र्मीहरूलाई प्रायः महामारीको समाचार सङ्कलनका लागि…
लोकप्रिय
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३






