स्थानीय चुनाव २०७९
राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म
काठमाडौँ, २० असोज : सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ । समितिको आज बसेको बैठकमा सभापति बोधनारायण…
संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : सचेतक धिताल
काठमाडौँ, १६ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उहाँले संसद्प्रति सरकार…
राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम
काठमाडौँ, १६ असोज : राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ । अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गर्नुभएको विवरणअनुसार…
संसद् र सरकार दुवैले आफ्नो कार्यशैली बदल्नुपर्छ : महामन्त्री आचार्य
काठमाडौँ, १६ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का महामन्त्री विपीन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकाङ्क्षा र राज्य संयन्त्रको सुस्त कार्यशैलीबीचको खाडल पुर्न सरकार र संसद् दुवैले आफ्नो कार्यशैलीमा सुधार…
‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्यो : सचेतक परियार
काठमाडौँ, १६ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले हिमाली क्षेत्रमा विकासका नाममा भइरहेको डोजर आतङ्कले हिमाली क्षेत्रको पर्यावरणीय सन्तुलत बिग्रिएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको…
शुक्रबार राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य
काठमाडौँ, १५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को…
प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ, १२ असोज : प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ…
प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची
काठमाडौँ, १२ असोज : सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्थाजगाउने विधेयक,…
विशेष संसदीय समितिमा राष्ट्रियसभाको प्रतिनिधित्व हुनुपर्ने माग
काठमाडौँ, ८ असोज : नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले भोटेकोशी बाढी विपद्को व्यवस्थापनका लागि प्रतिनिधिसभाबाट गठन भएको विशेष संसदीय समितिमा राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छन् कार्यसूची ?
काठमाडौँ, ८ असोज : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक,…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
१६ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






