खेलकुद

धुलिखेलमा अन्तरराष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने

 असोज १६, २०८३

बनेपा (काभ्रे), १६ असोज : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रमा पर्ने चिसापानी डाँडामा अन्तरराष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ ।…

एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

 असोज १५, २०८३

काठमाडौँ, १५ असोज : जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) २०२६ अन्तर्गत तेक्वान्दो खेलमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा आज भएको खेलमा नेपालकी…

कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

 असोज १४, २०८३

काठमाडौँ, १४ असोज : जापानमा भएको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउने नेपाली राष्ट्रिय महिला कबड्डी टोली आज स्वदेश फर्किएको छ । मानमती विष्टको कप्तानीमा रहेको नेपाली महिला…

प्रधान सेनापति ट्रफि शुभारम्भ

 असोज १२, २०८३

काठमाडौँ, १२ असोज : प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुभएको छ । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको…

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

 असोज १०, २०८३

काठमाडौँ, १० असोज : नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् । चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका…

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

 असोज १०, २०८३

काठमाडौँ, १० असोज : नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जित्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उहाँले पुरुष ७५…

एसियाली खेलकुद क्रिकेट : क्वार्टरफाइनलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने

 असोज १०, २०८३

काठमाडौँ, १० असोज : नेपाली राष्ट्रिय क्रिकेट टोलीले बीसौँ संस्करणको एसियाली खेलकुदअन्तर्गत क्रिकेटको क्वार्टरफाइनलमा स्थान बनाएको छ । नेपालले समूह ‘ए’ विजेताको हैसियतमा क्वार्टरफाइनलमा स्थान बनाएको हो । नेपालले समूह…

टी–२० वरियतामा नेपालको सुधार

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित…

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालद्वारा अफगानिस्तान पराजित

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । जापानको आइचीस्थित निशिनमा रहेको…

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

 असोज ०८, २०८३

काठमाडौँ, ८ असोज : सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ । खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद…