समाचार

कलुवापुर क्षेत्रका अतिक्रमित संरचना हटाइँदै

 साउन २७, २०८०

कञ्चनपुर, २७ साउन : शुक्लाफाँटा नगरपालिकाले बेलौरी–कलुवापुर–नायल–बुडर सडकखण्डको कलुवापुर चोकदेखि बन्साहसम्मको सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु गरेको छ । सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५/१५ मिटर कायम गरी दुवैतर्फ ढल…

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत : प्रधानमन्त्री

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा…

जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : महामन्त्री थापा

 साउन २७, २०८०

भक्तपुर, २७ साउन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६औँ…

अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षामा समेटिँदै

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा समेट्दैछ । सामाजिक सुरक्षा कोषले यही साउन ३१ गते एक कार्यक्रममार्फत अनौपचारिक श्रमिक र स्वरोजगार…

सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

 साउन २७, २०८०

मनहरी (मकवानपुर), २७ साउन : मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी…

युवाको सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न प्रधानमन्त्रीको अपिल

 साउन २७, २०८०

चितवन, २७ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा…

युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री

 साउन २७, २०८०

पाटन, २७ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज…

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र…

महिलाको नाममा जग्गा पास गर्ने बढे

 साउन २७, २०८०

तनहुँ, २७ साउन : गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा…

सूचनाको हकका लागि समुदाय जागरण अभियान

 साउन २७, २०८०

काठमाडौँ, २७ साउन : साउने झरी दर्किरहेका बेला पनि सूचनाको हकका अभियानकर्मी भने सूचनाको हकका लागि समुदाय जागरण कार्यक्रम गर्नबाट रोकिएनन् । गत असार ३१ गते शनिबार विश्वसम्पदा सूचीमा सूचीकृत…