समाचार

खोलाले बगाउँदा बाजुरामा महिला बेपत्ता

 साउन २९, २०८०

बाजुरा, २९ साउन : जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा आज एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी…

कागबेनीको बाढी : २९ घरमा पूर्ण क्षति

 साउन २९, २०८०

म्याग्दी, २९ साउन : मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पु-याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय,…

साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथमा दर्शन

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत…

सप्तकोशी नदीमा पानीको बहाव घट्दै

 साउन २९, २०८०

इनरुवा, २९ साउन : पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको…

भारतको धौलीगङ्गा बाँध पुनः खोलिँदै, सतर्कता अपनाउन आग्रह

 साउन २९, २०८०

बैतडी, २९ साउन : भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लास्थित छिरकिल्लामा रहेको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार साउन ३२ गते…

सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ : कांग्रेस

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ । कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई…

प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन…

‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुन ६० किलो सात सय ८९ ग्राम

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ ।  ब्रेक शुबाट निकालेर जोख्दा ६० किलो सात सय ८९ ग्राम तौल…

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले गृह प्रशासनलाई सुधार…

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालन

 साउन २९, २०८०

ढोरपाटन, २९ साउन : तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । बिहीबार राति बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए…