समाचार

त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा छ जना पक्राउ

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालकटोल बुटवल शाखामा कार्यरत…

ललिता निवास प्रकरण : पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान

 साउन २९, २०८०

काठमाडौँ २९ साउन : ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सिआइबीले जनाएको…

मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

 साउन २९, २०८०

मुगु २९ साउन : मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । प्रनाउ बस्नेतका…

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन…

गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मान मर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै…

भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले रु एक करोड ८५…

मुगु जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँचको अवस्था चिन्ताजनक

 साउन २९, २०८०

मुगु, २९ साउन : मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग…

लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो…

सुशासन, सामाजिक न्याय र समृद्धि महत्वपूर्ण छ : अध्यक्ष दाहाल

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश समितिको…

उपराष्ट्रपति यादव चीन प्रस्थान

 साउन २९, २०८०

काठमाडौँ, २९ साउन : उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री…