समाचार

पर्वतमा उद्योग तथा व्यवसाय खारेज बढ्यो

 साउन ३०, २०८०

पर्वत, ३० साउन : पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९२ वटा उद्योग तथा…

लिफ्टिङ खानेपानी आयोजनालाई विद्युत् महसुलमा अनुदान

 साउन ३०, २०८०

गण्डकी, २९ साउन : गण्डकी प्रदेशभित्रका दुई सय ४० वटा लिफ्टिङ खानेपानी आयोजनाले विद्युत् महसुलमा अनुदान पाएका छन् । गत आर्थिक वर्षमा ती आयोजनालाई कूल रु एक करोड ८८ लाख…

दार्चुलामा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै

 साउन ३०, २०८०

खलङ्गा, ३० साउन : दार्चुला जिल्ला अदालतमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा उक्त रहेका सम्बन्धविच्छेदका मुद्दाको तथ्याङ्कले त्यस्ता…

अब वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम…

लोपोन्मुख प्रजातिका सतिसाल र सादनका वृक्षरोपण

 साउन ३०, २०८०

जानकी (बाँके), ३० साउन : शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ ।…

घोडा खच्चडको चरन क्षेत्र बन्यो प्रमुख व्यापारिक केन्द्र

 साउन ३०, २०८०

गलेश्वर, ३० साउन : डेढ दशक अघिसम्म छाप्रे पसल र घोडा खच्चडको चरन क्षेत्रका रुपमा चिनिएको पश्चिम म्याग्दीको दरबाङ अहिले म्याग्दीका दुई गाउँपालिका र छिमेकी जिल्ला बागलुङका एक दर्जन बढी…

पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने

 साउन ३०, २०८०

कास्की, ३० साउन : कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन हुने छन् । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । पर्यटकीय…

व्यापार नीतिमा महिलालाई मूल प्रवाहमा ल्याइँदै

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : व्यापारसम्बन्धी नीतिमा महिलाहरूलाई प्रोत्साहित गर्र्न लैङ्गिक सोच अभिवृद्धिको खाँचो औँल्याइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम…

भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण सम्पन्न

 साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुरबाट नवलपरासी…

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

 साउन ३०, २०८०

भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते…