कृषि

ताप्लेजुङका किसान बँदेलबाट पीडित

 भदौ २९, २०८२

फुङ्लिङ (ताप्लेजुङ), २९ भदौ : सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको…

उत्तरी गोरखामा स्याउ टिप्न सुरु

 भदौ २६, २०८२

गोरखा, २६ भदौ : हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने ‘सिजन’ सुरु भएको छ । चुमनुब्री गाउँपालिका–४ नाम्रुङको दुई हजार ६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फार्ममा…

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

 भदौ २६, २०८२

मुस्ताङ, २६ भदौ : मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ । यसपटक ‘पोस्ट हाभेस्ट’ अन्तिम चरणमा पुगेको छ । यहाँ सरोकार भएका निकाय सम्मिलित जिल्लास्तरीय समन्वयात्मक बैठकले…

केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात

 भदौ २३, २०८२

काठमाडौँ, २३ भदौ : स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले उत्पादन गरेको केराले बजार पाउन नसक्दा बगैँचामै पाकेर गइरहेको कृषकहरूको भनाइ छ ।…

कृषिमा कम भविष्य देख्नेका लागि…

 भदौ २३, २०८२

भोजपुर, २३ भदौ : यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ…

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

 भदौ २३, २०८२

ढोरपाटन (बागलुङ), २३ भदौ : यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि…

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

 भदौ २२, २०८२

म्याग्दी, २२ भदौ : गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६०…

पातपतिङ्गरबाट जैविक मल उत्पादन

 भदौ २२, २०८२

गण्डकी, २२ भदौ : प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने यहाँको एक सामुदायिक वन समूहले उदाहरण दिएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला…

गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

 भदौ २२, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २२ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको…

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

 भदौ २०, २०८२

जुम्ला, २० भदौ : यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा…