कृषि

मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

 असोज २३, २०८२

दमौली (तनहुँ), २३ असोज : यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै…

कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु

 असोज २३, २०८२

त्रिशूली (नुवाकोट), २३ असोज : हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै…

कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु

 असोज २३, २०८२

त्रिशूली (नुवाकोट), २३ असोज : हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै…

वर्षा र हुण्डरीले केराखेतीमा क्षति

 असोज २१, २०८२

इनरुवा (सुनसरी), २१ असोज : गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति…

पन्ध्र हजार हेक्टर जमिन बाँझै

 असोज २१, २०८२

ढोरपाटन (बागलुङ), २१ असोज : बागलुङका धेरैसजो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँमात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि बाँझिने…

‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’

 असोज २१, २०८२

सुदूरपश्चिम, २१ असोज : खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् । गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला…

मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त

 असोज २१, २०८२

मुस्ताङ, २१ असोज : यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न…

भोजपुरमा वर्षाले धानबालीमा क्षति

 असोज २०, २०८२

भोजपुर, २० असोज : जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म…

‘अहिलेसम्म टिकोटमा रासायनिक मल भित्रिएको छैन’

 असोज २०, २०८२

म्याग्दी, २० असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ टिकोटका वुद्धीवीर पुनले तरकारी खेतीबाट वार्षिक रु. सात लाखसम्म आम्दानी गर्नुहुन्छ । पन्ध्र रोपनीमा बन्दा, साग, आलु लगायत ताजा तरकारी र पाँच…

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

 असोज २०, २०८२

गण्डकी, २० असोज : कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र…