अन्तर्राष्ट्रिय

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

 २० घण्टा अगाडि

किएभ, १७ कात्तिक : दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या मङ्गलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्…

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

 कार्तिक १८, २०८३

किएभ, १७ कात्तिक : युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयमा रुसी हवाई आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । युद्धविराम सकिएको केही घण्टामै भएको आक्रमणले शान्तिको…

भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

 कार्तिक १५, २०८३

नयाँदिल्ली, १४ कात्तिक : भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ पार्ने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय…

पार्टी स्वशासनसम्बन्धी प्रस्तावमा सीको निर्णायक भूमिका

 कार्तिक १४, २०८३

बेइजिङ, १३ कात्तिक : चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी जिनपिङले पार्टीभित्र पूर्ण र कठोर स्वशासन लागू गर्ने विषयमा तयार पारिएको महत्त्वपूर्ण प्रस्तावको मस्यौदामा निर्णायक भूमिका निर्वाह गर्नुभएको छ…

रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

 कार्तिक ०८, २०८३

रियाद, ७ कात्तिक : यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत बीचमै रोकेर नष्ट गरिएको साउदी नेतृत्वको गठबन्धनले जनाएको छ । गठबन्धनका…

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने

 कार्तिक ०८, २०८३

पेरिस, ७ कात्तिक (रासस/एएफपी) : गत साता भएका प्रदर्शनका क्रममा गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा सम्भावित प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने…

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता गर्ने योजना

 कार्तिक ०७, २०८३

मस्को, ६ कात्तिक : रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ । क्रेमलिनका…

म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा

 कार्तिक ०७, २०८३

सान इसिद्रो (अर्जेन्टिना), ६ कात्तिक : अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गर्नुभयो । मुख्य प्रतिवादी तथा उहाँका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष…

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

 कार्तिक ०७, २०८३

अबु सिम्बेल (इजिप्ट), ६ कात्तिक : इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय…

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

 कार्तिक ०७, २०८३

बेइजिङ, ६ कात्तिक : चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण…