शिक्षा

‘भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिँदैन’

 असोज ०५, २०८३

काठमाडौँ, ५ असोज : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभाको…

कक्षा बढ्दै जाँदा निरन्तरताको खाडल : विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

 असोज ०२, २०८३

सुदूरपश्चिम, २ असोज : सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका…

सिंहदरबारबाट कक्षाकोठासम्म : समयसापेक्ष शिक्षा नीति आवश्यक

 भदौ २८, २०८३

काठमाडौँ, २८ भदौ : नेपाल सरकारले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६’ परिमार्जनका लागि अहिले देशभरबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ । पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री बनाउने उद्देश्यले…

कामपाको सम्पर्कमा रहेका बाढी प्रभावित १३२ बालबालिकालाई विद्यालय भर्ना

 भदौ २६, २०८३

काठमाडौँ, २६ भदौ : विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ । काठमाडौँ…

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

 भदौ २६, २०८३

भक्तपुर, २६ भदौ : ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई)लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव…

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री

 भदौ ०७, २०८३

काठमाडौँ, ७ भदौ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका…

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

 भदौ ०६, २०८३

काठमाडौँ, ६ भदौ : सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । परिषदका अध्यक्ष गङ्गाराम तिवारी र…

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

 साउन ३१, २०८३

काठमाडौँ, ३१ साउन : विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३०…

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

 साउन २९, २०८३

काठमाडौँ, २९ साउन : काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा…

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

 साउन २४, २०८३

काठमाडौँ, २४ साउन : उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको…