त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त

  चैत ३०, २०८०

काठमाडौँ, चैत ३० : त्रिभुवन विश्वविद्यालयको रिक्त शिक्षाध्यक्ष र रजिस्ट्रारमा क्रमशः प्रा डा खड्ग केसी र प्रा डा केदार रिजाल नियुक्त हुनुभएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपकुलपति प्रा डा केशर बरालको सिफारिसमा सो नियुक्ति गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया