इन्द्रजात्राको तयारी (फोटो फिचर)

  असोज ०५, २०८०

काठमाडौं, ५ असोज : येँया (इन्द्रजात्रा)को तयारी वसन्तपुर दरबार क्षेत्रमा तीव्ररुपमा भइरहेको छ । इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रंगरोगनकाे काम धमाधम भइरहेको छ ।

इन्द्रजात्राको दिनदेखि सुरु हुने रथजात्राका लागि पनि आजैबाट रथको व्यवस्थापन र मर्मतको काम पनि थालिएको छ । आउँदो मङ्गलबार द्वादशीको बिहान १०ः३७ को शुभ साइतमा इन्द्रध्वजोत्थानपछि येँया इन्द्रजात्रा सुरु हुने गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया