स्वास्थ्य/जीवनशैली
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
काठमाडौँ, १२ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको…
विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
चितवन, १२ असोज : खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् । पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ…
दुई हजार छ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा
काभ्रेपलाञ्चोक, १२ असोज : काभे्रपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको…
मेडिकल सञ्चालक पक्राउ
दमौली, १२ असोज : आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास…
समयमा उपचार गरे बाल क्यान्सर निको हुन्छ : डा शर्मा
चितवन, ११ असोज : बालबालिकामा हुने क्यान्सर समयमा उपचार गरे निको हुने चिकित्सकको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा भित्रिएका प्रविधि र औषधिका कारण बाल क्यान्सरको उपचार सम्भव भएको हो…
डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने
दोधारा चाँदनी, ११ असोज : सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा…
प्लास्टिक सर्जरी शिविरमा ९९६को उपचार, २४०को शल्यक्रिया
टीकापुर, ११ असोज : कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् । काठमाडौँस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग तथा टीकापुर नगरपालिका…
पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा
काठमाडौँ, ११ असोज : शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार सङ्घले हिमाली…
सर्जरी शिविरमा नौ सय ९६ को उपचार, दुई सय ४० को शल्यक्रिया
टीकापुर(कैलाली), ११ असोज : कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् । शिविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले…
स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन आग्रह
काठमाडौँ, ११ असोज : राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
भदौ २६, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३






