स्वास्थ्य/जीवनशैली

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

 भदौ ०७, २०८०

मनहरी (मकवानपुर), ७ भदौ : हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने…

तनहुँमा एक लाख स्वास्थ्य बीमामा आबद्ध

 भदौ ०७, २०८०

दमौली, ७ भदौ : तनहुँमा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध भएका छन् । हालसम्म जिल्लाका एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन्…

कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ सञ्चालन

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्का कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान…

निःशुल्क कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर

 भदौ ०६, २०८०

लहान, ६ भदौ : सिरहाको लहानमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क रुपमा कृत्रिम हातखुट्टा प्रत्यारोपण शिविर सञ्चालन हुने भएको छ । यही भदौ २४ गते लहान–७ स्थित मारवाडी सेवा सदनमा…

कार्यान्वयनमा आएन ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’

 भदौ ०६, २०८०

काठमाडौँ, ६ भदौ : ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर…

दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क : स्वास्थ्यमन्त्री

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताउनुभएको छ । औषधि व्यवस्था विभागले आयोजना गरेको फर्मासिष्ट व्यवसायीहरुका…

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

 भदौ ०५, २०८०

काठमाडौँ, ५ भदौ : नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस ) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८०…

१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण

 भदौ ०४, २०८०

भक्तपुर, ४ भदौ : नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक २०७२ मङ्सिर…

जानकी आँखा अस्पताल : पैसाका अभावमा उपचारबिना फर्किनुपर्दैन

 भदौ ०४, २०८०

जनकपुरधाम, ४ भदौ : जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पु-याएको छ । यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको…

जलविन्दुको नियमित परीक्षण गर्न सुझाव

 भदौ ०३, २०८०

चितवन, ३ भदौ : आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो…