स्वास्थ्य/जीवनशैली

स्वास्थ्य अधिकारी भन्छन्– ‘अब स्वास्थ्य पूर्वाधारले थेग्दैन’

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि…

‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’

 बैशाख ०९, २०७८

चन्द्रौटा, वैशाख ९ : गर्भावस्थाको जोखिम न्यूूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान शुरुआत गरेको छ । शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत गर्भवतीको घरघरमा…

जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

 बैशाख ०७, २०७८

टोकियो, वैशाख ७ : जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ…

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

 बैशाख ०६, २०७८

काठमाडौँ, वैशाख ६ : सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा…

थप एक हजार २८१ मा कोरोना संक्रमण, २५५ संक्रमणमुक्त, आठको मृत्यु

 बैशाख ०६, २०७८

काठमाडौं, वैशाख ६ : थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।…

कोरोनाको दोस्रो लहर : एचआईभी पीडितलाई चिन्ता

 बैशाख ०५, २०७८

काठमाडौँ, वैशाख ५ : नातीसरा राईलाई दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको लहरले फेरि चिन्तामा पारेको छ । यस खालको महामारी फैलँदा सबैलाई नै असर पुग्ने भए पनि राईको चिन्ताको विषय…

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या

 बैशाख ०१, २०७८

वासिङ्टन, बैशाख १ : अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने…

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

 चैत ३१, २०७७

नयाँदिल्ली, चैत ३१ : भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन…

टेकु अस्पतालमा अन्य सेवा बन्द, कोभिडको मात्र उपचार हुने

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड सङ्क्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग…

पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ गतेबाट दाेस्राे चरणकाे खाेप लगाइने

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : माघमा पहिलो चरणमा कोरोना खोप लगाएकाहरुलाई सरकारले आगामी वैशाखमा दोस्रो डोज लगाइदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ७ देखि ११ गतेसम्म लक्षित समूहलाई कोरोना…