स्वास्थ्य/जीवनशैली
नवजात शिशुको मुटुको जटिल शल्यक्रिया
नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए ९डेस्ट्रो ट्रान्सपोजिसन…
डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन
डडेल्धुरा, माघ १५ : यहाँका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो…
सुडानका चालीस लाख बालबालिकालाई कुपोषण
संयुक्त राष्ट्रसङ्घले सुडानका कम्तीमा पनि ४० लाख बालबालिकामा कुपोषणको समस्या रहेको जनाएको छ ।संयुक्त राष्ट्रसङ्घीय एक प्रतिवेदनमा सुडानका महिला र बालबालिका गरी कम्तीमा पनि ४० लाखमा यस्तो समस्या रहेको पाइएको…
कम्बोडियाको बर्डफ्लुको जोखिम मानव समुदायमा कम रहेको विश्व स्वास्थ्य सङ्गठनको भनाइ
कम्बोडियामा मानव समुदायमा बर्डफ्लुको जोखिम कम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले जनाएको छ ।आइतबार एक विज्ञप्ति जारी गर्दै डब्लुएचओ० ले कम्बोडियामा एभियन इन्फ्लुएन्जाबाट सर्वसाधारणमा जोखिम कम रहेको जनाएको छ ।…
स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत
आधारभुत स्वास्थ्य सेवा गाउँघरकै स्वास्थ्य संस्थामै हुने भए पनि छाती र पेट दुख्ने समस्याले ६० वर्षीय हुमकला कामी राम्रो उपचारको अभावमा ग्रस्त हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँले निजी अस्पतालमा…
स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा परेन : प्रा डा साह
प्रा डा रामकेवल साह नेपालको चिकित्सा क्षेत्रमा नाम चलेको व्यक्तित्व हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा हाडजोर्नी विभागको प्रमुख भएर २० वर्ष शिक्षण कार्य र लामो समय चिकित्सा अभ्यासमा क्रियाशील रहनुभएका…
आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या
नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ । चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारीमात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा…
स्वास्थ्य बीमा सुरु
कालिका गाउँपालिकाले आफ्ना वडावासीलाई स्वास्थ्य बीमा गरिदिएको छ । वडावासीले सहज स्वास्वास्थ्य सेवा पाऊन् भन्ने उद्देश्यले गाउँपालिकाले आफ्ना क्षेत्रमा बसोबास गर्ने सबै स्थानीय बासिन्दालाई स्वास्थ्य बीमा गराइदिएको हो । यसबाट…
डायलासिस सेवाका लागि बिरामीलाई सास्ती
घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँ डायलासिस गराउँदै आउनुभएको छ । उहाँ मानसिक तनावमा हुनुहुन्छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको…
प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिने बढे
झापाको कमल गाउँपालिका–७ लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालबाट सेवा लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । गत भदौ १५ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पतालबाट हालसम्म पाँच हजारभन्दा बढी सेवाग्राही लाभान्वित…
लोकप्रिय
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
१४ घण्टा अगाडि
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






