स्वास्थ्य/जीवनशैली

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

 फागुन ०९, २०७९

मकवानपुर,फागुन ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा…

एकवर्षदेखि ओढारको बास

 फागुन ०९, २०७९

म्याग्दी,फागुन ९ : बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक…

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

 फागुन ०८, २०७९

काठमाडौँ, फागुन ८ : भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई…

पूर्वमन्त्री श्रेष्ठको निधन

 फागुन ०८, २०७९

पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहनुभएका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो…

अझै जडान भएनन् ‘डायलायसिस मेसिन’

 फागुन ०७, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउनमा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आठ ‘डायलायसिस मेसिन’ पठाएको थियो । तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ । मेसिन आएको सात…

वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने

 फागुन ०६, २०७९

काठमाडौैँ, फागुन ६ : वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो । विसं…

प्रतिष्ठानले देशका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेको छ : मन्त्री गिरी

 फागुन ०५, २०७९

काठमाडौँ, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले देशको स्वास्थ्य क्षेत्रका लागि आवश्यकपर्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई…

राजी समुदायको पुर्ख्यौली पेसा ओझेलमा

 फागुन ०५, २०७९

कञ्चनपुर, फागुन ५ : कञ्चनपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने राजी समुदायको पुर्ख्यौली पेसा ओझेलमा परेको छ । उनीहरूले माछा मार्ने, मौरी पाल्ने, सिकार गर्ने तथा वन क्षेत्रबाट जडीबुटी सङ्कलन गर्ने…

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

 फागुन ०५, २०७९

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएकोे हो…

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ : प्रधानमन्त्री

 फागुन ०५, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ । “अस्पताललाई चिकित्सा…