स्वास्थ्य/जीवनशैली
गाउँमा मौरीपालनमै रमाएका छन् वाग्ले
दमौली,फागुन २८ : तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उहाँ विश्वस्त…
‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित
सुदूरपश्चिम, २८ फागुन । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको…
‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम
२६ फागुन, अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद…
‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह
काठमाडौँ, फागुन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज…
हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने
काठमाडौँ,फागुन २५ : सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी तथा…
राष्ट्रपतिमा निर्वाचित पौडलको जीवनी
काठमाडौँ,फागुन २५ : मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पौडेलको जन्म आमा ऋषिमाया र बुवा दुर्गाप्रसाद…
क्यान्सरका बिरामीलाई आर्थिक अभाव
गौरादह नगरपालिका वडा नं १ का क्यान्सर सङ्क्रमित नन्दलाल ताजपुरिया विपन्नताका कारण उपचार गर्न नसकेर घरमै थलिनुभएको छ । फोक्सोको क्यान्सरबाट सङ्क्रमित ताजपुरियाको सामान्य चिया दोकान थियो । रोग लागेपछि…
मिर्गौलासम्बन्धी चेतनामूलक कार्यक्रम
नेपालमा विश्व मिर्गौला दिवस मनाइएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार यो दिवस विश्वभर मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज यहाँ विश्व मिर्गौला…
टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव
टिकापुर । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिबाट उपचार केन्द्रमा आँखा अस्पतालको बोर्ड…
श्रमिक महिलालाई अपमानको त्रास
बलेवा, फागुन २४ : बिहान उज्यालो भएदेखि झिमिक्कै रात नपरेसम्म फोहरसँग पौँठेजोरी नखेले घरको चुल्हो बल्दैन । ससाना छोराछोरीको विद्यालय खर्च, नानाचाचा र सिङ्गो परिवारको दानापानीको मुख्य स्रोत नै फोहरसँगको…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






