स्वास्थ्य/जीवनशैली
कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला सम्पन्न
कर्णाली, १५ वैशाख : कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला वीरेन्द्रनगर सुर्खेतमा गोष्ठी सम्पन्न भएको छ । सिविएम नेपालको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ एकीकृत आँखा तथा नाक स्वास्थ्य कार्यक्रम कर्णाली…
जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा
रसुवा, १५ वैशाख : विगत लामो समयदेखि बन्द रहेको जनस्वास्थ्य प्रयोगशाला बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । रसुवामा विसं २०७५ यता रोकिएको क्षयरोग, औलो, डेङ्गु, स्क्रब टाइफस र अन्य कीटजन्य…
बालबालिकालाई छुटेको खोप लगाइँदै
काठमाडौँ, १५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान…
अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा बरमेजो नेपाल आउने
काठमाडौँ, १५ वैशाख : अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजोले यही वैशाख १७ गतेदेखि २१ सम्म नेपाल भ्रमण गर्नुहुने भएको छ । महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका…
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
काठमाडौँ, १५ वैशाख : आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा मनाइने यो दिवस नेपालमा पनि श्रम,…
डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध
काठमाडौँ, १४ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे…
ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान
पाटन, १४ वैशाख : ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयानुसार नियमित खोप…
विकट गाउँ बेलचौरमा ‘स्वास्थ्य सेवा केन्द्र’
वालिङ, १४ वैशाख : स्याङ्जाको विकट मानिने गल्याङ–९ बेलचौरमा आधारभूत स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ । गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका…
सिकलसेल एनिमियाबारे स्थानीयलाई सचेत गराइँदै
नेपालगञ्ज, १४ वैशाख : बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन…
स्वास्थ्य बिमा गराउनेमा महिला बढी
गोरखा, १४ वैशाख : गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड…
लोकप्रिय
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
मंसिर ०२, २०८२
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
कार्तिक ३०, २०८२
जीवित देवी श्रीकुमारीको तोरण पुनःस्थापना गरिने
मंसिर ०२, २०८२
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
मंसिर ०२, २०८२
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
मंसिर ०१, २०८२
जेनजी आन्दोलनका सहिदः जेनजी मार्ग र गौरव जोशी मार्ग नामकरण
मंसिर ०१, २०८२






