स्थानीय चुनाव २०७९

विगतका नमूना कार्यक्रमलाई लिएर जनतामा जान महासचिव पोखरेलको कार्यकर्तालाई निर्देशन

 बैशाख १६, २०७९

देउखुरी, वैशाख १६ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (एमाले) सरकारमा हुँदा स्थानीय तह सञ्चालन गर्न सफल भएका नमूना कामलाई लिएर जनतामा जान कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।…

प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाऔँ : कांग्रेस महामन्त्री शर्मा

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न स्थानीय तहको निर्वाचनमा दलहरूले आफ्नो प्रचार अभियानलाई संयमित र मैत्रीपूर्ण ढङ्गले अघि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाली…

चार हजारको उम्मेदवारी फिर्ता

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । यही वैशाख ११ र १२ गते…

पोखराको प्रमुखका उम्मेदवारद्वय सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता

 बैशाख १६, २०७९

कास्की, वैशाख १६ : पोखरा महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेताद्वय ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिनुभएको छ । दुबै जनाले आज शहीदचोकस्थित मुख्य निर्वाचन अधिकृतको…

तनहुँमा ९५ उम्मेदवारद्वारा मनोनयन फिर्ता

 बैशाख १६, २०७९

तनहुँ, वैशाख १६ : तनहुँमा ९५ उम्मेदवारले आज आफ्नो मनोनयन फिर्ता गरेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दिएका उनीहरुले मनोनयन फिर्ताको अन्तिम दिन…

लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान

 बैशाख १६, २०७९

रुपन्देही, वैशाख १६ : लुम्बिनी प्रदेशका प्रमखु अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान…

केराबारी गापको निर्वाचन स्थगित

 बैशाख १६, २०७९

विराटनगर, वैशाख १६ : आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको छ । मोरङको केराबारी गाउँपालिका–२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको नेपाली…

निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुन्छ– अध्यक्ष नेपाल

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमन शक्तिको पराजय हुने बताउनुभएको छ । यहाँ आज आयोजित वहिर्गमित जनमुक्ति सेना नेपालका नेता तथा…

फिर्ता भएन पौडेलको उम्मेदवारी

 बैशाख १६, २०७९

चितवन, वैशाख १६ : भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायम भएको छ । फिर्ता लिने अन्तिम समय आज साँझ ५ बजेसम्म उहाँको…

मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ…

 बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : “मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ?” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन । स्थानीय तह निर्वाचनका लागि…