स्थानीय चुनाव २०७९
निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा बदर मत बढ्ने खतरा !
काठमाडौं, बैशाख २५ : गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा…
मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल
काठमाडौं, बैशाख २५ : स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा…
जनताले गराए नेतालाई तमसुक
काठमाडौं, बैशाख २५ : स्थानीय निर्वाचन आउन अब ६ दिन मात्र बाँकी छ । दलहरूले सार्वजनिक गरेका प्रतिबद्धतापत्रमा मतदातालाई लोभ्याउने बुँदा धेरै छन् । विकासका कुरादेखि नागरिकको दैनिकीसँग जोडिएका विषयलाई…
संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्छु : नेत्री सिंह
काठमाडौँ, वैशाख २४ : गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले संविधानको रक्षा गर्दै समृद्ध महानगर निर्माण गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ आयोजना…
मतदान अधिकृतर सहायक मतदान अधिकृतलाई तालिम
म्याग्दी, वैशाख २४ : आसन्न स्थानीय तहको निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिएका ती अधिकृतलाई…
मकवानपुरका मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई तालिम
बाग्मती, वैशाख २४ : आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाका विभिन्न स्थानमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । हेटौँडा–४ स्थित आधुनिक माध्यमिक विधालयमा आयोजित तालिममा…
गठबन्धन दलको प्रतिबद्धता : नगरको हरेक घरमा स्वच्छ खानेपानीको धारा
खोटाङ, वैशाख २४ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवारले प्रत्येक घरमा स्वच्छ पिउने पानीको धारा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नगरमा चार दलीय गठबन्धनका साझा उम्मेदवारले…
स्थानीय तह निर्वाचन : मधेशमा सबैभन्दा बढी उम्मेदवारी
काठमाडौँ, वैशाख २४ : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४…
वीरगञ्जमा गठबन्धन दलको प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलता
वीरगञ्ज, वैशाख २४ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलतासहितका योजना समेटिएको…
आचारसंहितामा कडाइ : दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा
काठमाडौँ, वैशाख २४ : काठमाडौँ, वैशाख २४ : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ…






