स्थानीय चुनाव २०७९
म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक
म्याग्दी, जेठ १ : शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छवटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले…
तनहुँमा आठ वडाको नतिजा सार्वजनिक
दमौली, जेठ १ : स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२ ,बन्दीपुर गाउँपालिका–४, घिरिङ गाउँपालिका–२, भिमाद नगरपालिका–१ र आँबुखैरेनी–१…
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
गण्डकी, जेठ १ : पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज…
बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी
नवलपुर, जेठ १ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम…
मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा विजयी
भक्तपुर, जेठ १ : मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश…
डोटीका नौवटै पालिकामा मत गणना सुरु
डोटी, वैशाख ३१ : डोटीका नौवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । विभिन्न विषयमा विवाद भएपछि यहाँको केआईसिंह, सायल गाउँपालिका तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु…
ललितपुरको महाङ्कालमा मतगणना पुनः सुरु
ललितपुर, वैशाख ३१ : केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि स्थगित भएको महाङ्काल गाउँपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणनाका क्रममा कतिपय मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि गणना स्थगित…
रुपनीको स्थगित निर्वाचन जेठ २ गते
सप्तरी, वैशाख ३१ : मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको सर्वदलीय…
स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय
काठमाडौँ, वैशाख ३१ : यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १,…
धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल अगाडि
सुदूरपश्चिम, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राख्नुभएको छ । साँझसम्म उपमहानगर–१ को ५५३ मतको गणना…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






