स्थानीय चुनाव २०७९
जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै
कलैया, जेठ १ : बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले)को अग्रता कायमै छ जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी…
मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता
ओखलढुङ्गा, जेठ १ : ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका हुन् । धारा चिन्हका रुम्दालीको २४२५…
चाँगुनारायणमा कांग्रेस अगाडि
भक्तपुर, जेठ १ : चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले एक हजार १३७ मतसहित अग्रता लिनुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा (एमाले)को बीणा बाँस्तोलाले हालसम्म एक हजार ५७ मत…
भरतपुर महानगर–१मा गठबन्धन विजयी
चितवन, जेठ १ : भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी हुनुुभएको छ । महर्जनले एक हजार ३९० मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम…
डाक्नेश्वरी २ मा पुनःमतदान
सप्तरी, जेठ १ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका…
सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी
भक्तपुर, जेठ १ : सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त…
वीरेन्द्रनगरमा कांगे्रसको अग्रता
कर्णाली, जेठ १ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांगे्रसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले…
सरावल गाउँपालिकामा एमाले अगाडि, वडा नं ७ मा माओवादी विजयी
परासी, जेठ १ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका…
जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि
खलङ्गा, जेठ १ : जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले…
तनहुँमा मतगणना जारी : गठबन्धन तथा एमालेको अग्रता
दमौली, स्थानीय १ जेठ : तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा (एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका छन्…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
मंसिर २७, २०८२






