स्थानीय चुनाव २०७९
डाक्नेश्वरी २ मा पुनःमतदान
सप्तरी, जेठ १ : सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज पुनःमतदान सुरु भएको छ । मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका…
सूर्यविनायकमा कांग्रेसको अग्रता, वडा नं १ मा एमाले विजयी
भक्तपुर, जेठ १ : सूर्यविनायक नगरपालिका–१ मा नेकपा एमालेका सानुकाजी कायस्थ एक हजार ३१० मतले विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी राप्रपाका शेखर थापाले एक हजार १३० मत प्राप्त…
वीरेन्द्रनगरमा कांगे्रसको अग्रता
कर्णाली, जेठ १ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली कांगे्रसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार प्रमुख पदका उम्मेदवार कांगे्रसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले…
सरावल गाउँपालिकामा एमाले अगाडि, वडा नं ७ मा माओवादी विजयी
परासी, जेठ १ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)को अग्रता निरन्तर छ । पछिल्लो पटक पाँच हजार ९७७ मतगणना हुँदा एमालेका सुखाडीप्रसाद चौधरी दुई हजार १४६ मतका…
जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि
खलङ्गा, जेठ १ : जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले…
तनहुँमा मतगणना जारी : गठबन्धन तथा एमालेको अग्रता
दमौली, स्थानीय १ जेठ : तह निर्वाचनअन्तर्गत मतगणना जारी रहेको तनहुँको नौ पालिकामध्ये चार पालिकामा नेकपा (एमाले), तीन पालिकामा नेपाली कांग्रेस र दुई पालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएका छन्…
कोञ्ज्येसोम गाउँपालिकामा नेकपा एमालेको अग्रता
ललितपुर, जेठ १ : कोञ्ज्येसोम गाउँपालिकाका नेकपा एमालेका कृष्णमान लामाको अग्रता कायम छ । तामाङले एक हजार ५३३ मत प्राप्त गर्दा नेकपा ९माओवादी केन्द्र०का गोपीलाल सिङतानले ९७५ मत प्राप्त गर्नुभएको…
रामपुरमा कांग्रेसको अग्रता
रामपुर (पाल्पा), जेठ १ : पाल्पाको रामपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । नगरका दश वडामध्ये हालसम्म तीनवटा वडाको मत गणना सकिएको छ । वडा नं १, २…
ताराखोला गाउँपालिकामा गठबन्धको समूह विजयी
गलकोट, जेठ १ : बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक बिजयी हुनुभएको छ । उहाँले दुई हजार २८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश…
एक वडाको मतगणनालाई ४० घण्टा !
काठमाडौँ, जेठ १ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ११, २०८३






