सूचना प्रविधि
ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजना सम्पन्न : स्थानीय तहमा निःशुल्क इन्टरनेट
काठमाडौँ, चैत १३ : देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।परियोजनाअन्तर्गत ७०६ स्थानीय तहमा इन्टरनेट पु-याउने लक्ष्य रहेकामा फागुनमा उक्त काम पूरा भएको नेपाल दूरसञ्चार प्राधिकरणले…
रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
म्याग्दी, चैत ८ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका…
नास्टको विज्ञान मेला सुरु
बागलुङ, चैत ८ : बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिको हो । नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर…
होलीमा टेलिकमको अनलिमिटेड डेटासहित अफर
काठमाडौँ, चैत २ : नेपाल टेलिकमले फागु पर्वको अवसरमा अनलिमिटेड डेटासहितको फागु अफर उपलब्ध गराएको छ। यो अफर भोलि (बिहीबार) अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ। यो…
सस्तो मूल्यमा आईफोन सार्वजनिक हुने अनुमान
काठमाडौँ, फागुन २४ : आज एप्पलले एक इभेन्ट गर्दैछ, जहाँ कम्पनीले फाइभजी सपोर्ट सहितको आईफोन एसई र नयाँ आईप्याड एयर सार्वजनिक गर्ने चर्चा छ । यो इभेन्ट पिक पर्फर्मेन्स ट्यागलाइन…
ओप्पो ए७६ नेपाली बजारमा सार्वजनिक हुँदै
काठमाडौँ, फागुन २२ : चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ‘ओप्पो ए७६’ सार्वजनिक गर्ने भएको छ । ६.५६ इञ्चको पञ्च होल स्क्रिन युक्त फोनमा ९० हर्ज रिफ्रेश…
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : सरकारभन्दा निजी क्षेत्र अगाडि
काठमाडौँ, फागुन २२ : केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको…
रुसमा फेसबुक, ट्विटरमा प्रतिबन्ध
मस्को, फागुन २१ : रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ । मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे…
वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने
काठमाडौँ, फागुन २० : नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । आज प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि…
पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै
काठमाडौँ, फागुन १९ : नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले…
लोकप्रिय
सामरिक क्षेत्र मुस्ताङलाई सस्तो र फितलो बनाइनुको तात्पर्य
मंसिर ०६, २०८२
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ
मंसिर १०, २०८२
मिथिला : जहाँ भगवान् रामसँग गरिन्छ हास–परिहास
मंसिर १०, २०८२






