सूचना प्रविधि
‘मोबाइल–टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
रुपन्देही, असार ११ : बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो…
विज्ञान र प्रविधिको विकासविना समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत
जनकपुर, असार ९ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकासविना मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाममा आजदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री…
१०० मेगावाट क्षमताको हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन गर्न सरकारको आग्रह
काठमाडौँ, असार ७ : संसारभर नै जैविक इन्धनको मात्रा क्रमशः कम हुन थालेको तथा विभिन्न विकल्पका बारेमा खोजी भइरहेको बेला हाइड्रोजन इन्धनको बारेमा चासो सुरु भएको छ । ऊर्जाका विभिन्न…
सूचना प्रविधि क्षेत्र राज्यको उच्च प्राथमिकतामा : मन्त्री कार्की
काठमाडौँ, असार ६ : सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । यद्यपि यस क्षेत्रको प्रवद्र्धनका लागि नीतिगत सुधार आवश्यक भए…
गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई
विराटनगर, असा ५ : नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिएको छ । विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई…
सूचनाको हक प्रवद्र्धनका लागि अभियान
काठमाडौँ, ५ असार : सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिक सङ्गठित भई सामूहिक रुपमा अभियान चलाउन थालेका छन् । सूचनाको हकको सही अभ्यास…
आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’
काठमाडौं, असार ३ : सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।…
ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु
काठमाडौँ, असार २ : चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ । नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र…
साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की
काठमाडौँ, असार १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९…
गण्डकीका शून्य दशमलव पाँच प्रतिशत घरमा मात्रै विद्युतीकरण बाँकी
कास्की, जेठ ३१ : गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पु¥याउन बाँकी रहेको बताइएको छ ।…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






