समाचार

लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

 कार्तिक २५, २०८१

कास्की, २५ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धानका लागि कास्की जिल्ला अदालतले आज अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश…

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

 कार्तिक २५, २०८१

बरहथवा (सर्लाही), २५ कात्तिक : अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको…

कालीकोटमा जिप दुर्घटनाका मृतक ६ जनाको पहिचान खुल्यो

 कार्तिक २५, २०८१

मान्म (कालीकोट), २५ कात्तिक : कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार…

यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी भएको छ । नेपालले आजको चौथो खेलमा थाइल्याण्डलाई…

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु, ७ गम्भीर घाइते

 कार्तिक २५, २०८१

मान्म (कालीकोट), २५ कात्तिक : कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।…

नेप्से परिसूचक ६२ अङ्कले बढ्दा करिब १० अर्बको कारोबार

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिँदा करिब रु १० अर्ब बराबरको कारोबार भएको छ । आज नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि…

एएफयुमा भेटेरिनरी अध्ययनतर्फ ५० कोटा थपियो

 कार्तिक २५, २०८१

चितवन, २५ कात्तिक : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा स्नातक तह अध्ययनका लागि ५० कोटा थप गरिएको छ । सो सङ्कायमा…

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक हजार ६६ हजार पाँच…

बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

 कार्तिक २५, २०८१

पाटन (ललितपुर), २५ कात्तिक : दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका…

आज देशभरको मौसम सफा रहने

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको…