समाचार

उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । पार्टी…

बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’

 कार्तिक २६, २०८१

डडेल्धुरा, २६ कात्तिक : सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदैछ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि…

सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो : महालेखा

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय…

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा…

स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

 कार्तिक २६, २०८१

म्याग्दी, २६ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन…

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा…

पार्कर खेलाडी दिनेशलाई अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान

 कार्तिक २६, २०८१

काठमाडौंँ, २६ कात्तिक : नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको “अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । १८ पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै…

सुनको मूल्य तोलामा एक हजारले घट्यो

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा रु एक लाख ६६…

बागलुङ दुर्घटना : मृतक पाँचजनाको पहिचान

 कार्तिक २६, २०८१

बलेवा (बागलुङ), २६ कात्तिक : बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । जैमिनी–७ जैदी र छिस्तीको सिमाना…

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन

 कार्तिक २६, २०८१

धनुषा, २६ कात्तिक : मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको…