समाचार

कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी : डा कोइराला

 कार्तिक २४, २०८१

उदयपुर, २४ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको…

‘बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्’

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका…

आगलागीमा दुई घर जलेर नष्ट, ११ लाख बराबरको क्षति

 कार्तिक २४, २०८१

खोटाङ, २४ कात्तिक : ऐँसेलुखर्क गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको…

पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया…

झापामा सात करोडको सौर्य विद्युत् उत्पादन

 कार्तिक २४, २०८१

झापा, २४ कात्तिक : सौर्य ऊर्जा उत्पादन गर्दै आएको झापा इनर्जी लिमिटेडले नौ महिनामा रु सात करोड ११ लाख ३८ हजार सात सय १० मूल्य बराबरको विद्युत् उत्पादन गरेर नेपाल…

गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण…

हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् । हवाई भाडा नियन्त्रणका लागि नेपाल…

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : प्रचण्ड

 कार्तिक २४, २०८१

हेटौँडा, २४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकामा आज…

‘डायलासीस मेसिन’ तत्काल जडान गर्न स्वास्थ्यमन्त्रद्वारा निर्देशन

 कार्तिक २४, २०८१

डुम्रे (तनहुँ), २४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । तनहुँको शुक्लागण्डकी…

भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान

 कार्तिक २४, २०८१

भैरहवा (रुपन्देही), २४ कात्तिक : नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु…