समाचार

बागलुङको छिस्तीमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा पाँच जनाको मृत्यु

 कार्तिक २६, २०८१

बलेवा (बागलुङ), २६ कात्तिक : बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ…

चितवनमा १० प्रकारका आलुको अध्ययन

 कार्तिक २६, २०८१

चितवन, २६ कात्तिक : जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात,…

माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’

 कार्तिक २६, २०८१

फिक्कल (इलाम), २६ कात्तिक : सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास…

आजदेखि कोप–२९, जलवायुजन्य जोखिमको उदाहरण प्रस्तुत गर्दै नेपाल

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले…

३२ वर्षपछि पनि उत्तिकै लोकप्रिय ‘कन्दरा’

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : २६ वर्षअघिको कुनै दिन । सरुभक्त श्रेष्ठका रचनाहरु कन्दरा ब्यान्डका ‘भोकलिस्ट’ विवेक श्रेष्ठको हातमा प-यो । जुन रचना पढ्यो उत्तिकै लोभ लाग्दो । कुन रोज्ने, कुन…

कवि अधिकारीव्दारा एकल कविता वाचन

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ…

दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच

 कार्तिक २६, २०८१

जनकपुरधाम, २६ कात्तिक : यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही…

भूपेन्द्रलाई अमेरिकामा दुई पदक

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदक प्राप्त गरेका छन् । अमेरिकाको क्यालिफोर्नियामा भएको उक्त प्रतियोगितामा…

‘समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन’

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा…

सिरहा कारागार प्रकरण : छानबिन गर्न समिति गठन

 कार्तिक २५, २०८१

सिरहा, २५ कात्तिक : सिरहा कारागारमा कैदीहरुले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने गरेको सम्बन्धमा अनुसन्धान गर्न आज पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । प्रहरी नायब…