समाचार
नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
काठमाडौँ, १५ मङ्सिर : नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा…
मुगुको लिब्रू गाउँमा गाडी पुग्यो
मुगु, १५ मङ्सिर : मुगुको उत्तरी सोरु गाउँपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीय खुसी भएका छन् । सोरु–४ लिब्रू गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीय खुसी भएका…
स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा
काठमाडौँ, १५ मङ्सिर : स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय…
एनपिएल विजेतालाई एक करोड ११ लाख
काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) विजेता टोलीले एक करोड ११ लाख रुपियाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपिएल उद्घाटनसँगै शनिबार पुरस्कार राशिको घोषणा…
लाङटाङ र गोसाइँकुण्डमा २२ हजार पर्यटकको आगमन
रसुवा, १५ मङ्सिर : हिमाली क्षेत्रको अवलोकनका लागि आन्तरिक एवं बाह्य पर्यटक आउने क्रम जारी रहेको छ । लाङटाङ राष्ट्रिय निकञ्जका अनुसार चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १४ गतेसम्म लाङटाङ…
गुगलद्वारा फिनल्याण्डमा डाटा सेन्टर विस्तार
हेलसिङ्की, १५ मङ्सिर : गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा दुई करोड ७० लाख यूराकोे जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा…
एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने
काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ गर्ने भएको छ…
पशुपति क्षेत्रमा शतबीज छरियो
काठमाडौँ, १५ मङ्सिर : पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । पशुपतिनाथको मूल…
जापानमा ‘१४ औँ नेपाल फेस्टिवल’
काठमाडौँ, १५ मङ्सिर : ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिवल’ सुरु भएको छ ।…
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
काठमाडौँ, १५ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको…






