समाचार

आजको मौसम : चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ…

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

 मंसिर १६, २०८१

धनुषा, १६ मङ्सिर : जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष…

बाँकेमा ‘कृषक प्राविधिक भेटघाट’ अभियान

 मंसिर १६, २०८१

नेपालगञ्ज (बाँके), १६ मङ्सिर : कृषि ज्ञान केन्द्रले किसानको खेतबारीमा कृषि प्राविधिकसहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सुरु गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी…

तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय

 मंसिर १६, २०८१

बेनी (म्याग्दी), १६ मङ्सिर : अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा…

गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ

 मंसिर १६, २०८१

अर्घाखाँची, १६ मङ्सिर : लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने,…

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले…

विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : हिउँद लागेसँगै आगलागीका घटना बढ्न थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न १० स्थानमा आगलागी भएको छ…

पेट्रोलको मूल्य बढ्यो

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले…

एनपिएल : पहिलो खेल जित्दा खुसी लाग्यो – कप्तान साह

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको उद्घाटन खेलमा सफलता हासिल गरेको जनकपुर बोट्ल्सका कप्तान अनिलकुमार साहले प्रतियोगितामा विजयी सुरूआत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ ।…

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

 मंसिर १५, २०८१

काठमाडौँ, १४ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले भेट गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले…

लोकप्रिय