समाचार
एनपीएल फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा : क्यान
काठमाडौँ, १४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । भोलिदेखि सुरू हुने उक्त प्रतियोतिाको ९९ प्रतिशत काम…
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मोरङ, १४ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा…
‘मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार’
मोरङ, १४ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा…
एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री
काठमाडौँ, १४ मङ्सिर : शनिबारदेखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ । खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ…
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
अछाम, १४ मङ्सिर : अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैँमाथि गोली प्रहार गरेका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इञ्चार्ज रहेका प्रहरी सहायक निरीक्षक…
शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति
काठमाडौँ, १४ मङ्सिर : शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण…
नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू
भक्तपुर, १४ मङ्सिर : चाँगुनारायण नगरपालिकाले एक लाख विदेशी पर्यटकलाई नगरकोट भित्र्याउने लक्ष्यसहित आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरू गरेको छ । विसं २०८२ वैशाख १ गतेदेखि…
जलविद्युत् गृहमा विपन्न वर्गको शेयर सुनिश्चित गर्छौं : ऊर्जामन्त्री
काठमाडौँ, १४ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको शेयर सुनिश्चित गरिने बताउनुभएको छ । जनताको जलविद्युत् कार्यक्रम कार्यान्वयनका…
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
काठमाडौँ, १४ मङ्सिर : निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको मतगणनाको अद्यावधिक परिणाम बेवसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाएको छ । मतगणना परिणामबारे सहज पहुँच तथा जानकारीका लागि www.result.election.gov.np लगइन गरी…
शुक्लाफाँटामा बाघ गणना सुरु
सुदूरपश्चिम, १४ मङ्सिर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघको गणना सुरु गरिएको छ । निकुञ्जको जङ्गल क्षेत्रमा क्यामेरा ‘ट्यापिङ’ विधिबाट बाघको अनुगमन तथा गणना सुरु गरिएको हो । यसका…






