समाचार
एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ
काठमाडौँ, १५ मङ्सिर : त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी…
एमाले–कांग्रेसद्वारा लुम्बिनी प्रदेश सरकारको समीक्षा
लुम्बिनी, १५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय संयन्त्रको बैठक आज बुटवलमा सम्पन्न भएको छ । बैठकमा प्रदेश सरकारले गरेका कामको समीक्षा गरिएको छ ।…
‘प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’
दमौली (तनहुँ), १५ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । आज दमौलीमा आयोजित…
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
काठमाडौँ, १५ मङ्सिर : भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने…
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
काठमाडौँ, १५ मङ्सिर : चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ ।…
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
काठमाडौँ, १५ मङ्सिर : बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको…
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात
काठमाडौं, १५ मङ्सिर : श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर…
एनपिएल : विराटनगरद्वारा जनकपुरसामु १२८ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा…
बिआरआई कार्यान्वयन सबै पक्षको सहमतिमा : परराष्ट्रमन्त्री
काठमाडौँ, १५ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० सम्बद्ध सबै पक्षको सहमतिमा कार्यान्वयन गरिने बताउनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा…
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु : स्थानीय सरकार
पेसावर(पाकिस्तान), १५ मङ्सिर (रासस/एएफपी) : उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अधिकारीहरुका अनुसार यो सँगै झडपमा कुल मृत्युको सङ्ख्या १२४…






