समाचार

बेमौसमी काँक्राखेतीबाट तीन महिनामै डेढ लाख आम्दानी

 मंसिर १६, २०८१

कञ्चनपुर, १६ मङ्सि : बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै रु डेढ लाख बढी आम्दानी गर्नुभएको छ । तीन कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गर्नुभएको छ ।…

टस हारेसँगै नेपाल ब्याटिङ गर्दै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका…

उपप्रधानमन्त्री सिंहद्वारा मतदान

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर…

भूमिगत जलस्रोत कार्यालय प्रमुखविहीन हुँदा किसान मारमा

 मंसिर १६, २०८१

बरहथवा (सर्लाही), १६ मङ्सिर : बागमती नगरपालिका–११ कर्मैयास्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुखविहीन भएपछि यहाँका उपभोक्ता मारमा परेका छन् । सर्लाही र रौतहट कार्यक्षेत्र रहेको उक्त कार्यालयका…

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

 मंसिर १६, २०८१

गण्डकी, १६ मङ्सिर : पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला…

दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान हुँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यसै सन्दर्भमा दार्चुला, गोरखा र गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको हाम्रा…

कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी

 मंसिर १६, २०८१

कीर्तिपुर (काठमाडौँ), १६ मङ्सिर : कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र…

स्थानीय तह उपनिर्वाचन : शान्तिपूर्ण रूपमा मतदान हुँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय प्रतिनिधिले जनाएअनुसार हेटौँडा उपमहानगरपालिका– १२ मा वडाध्यक्ष…

स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी…

चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै

 मंसिर १६, २०८१

काठमाडौँ, १६ मङ्सिर : ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग…

लोकप्रिय