समाचार

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् । प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय…

दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब…

प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन: प्रधानमन्त्री कार्यालय

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा…

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

 असोज १०, २०८२

महेन्द्रनगर (धनुषा), १० असोज : दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई…

रामेछापमा भूकम्पको धक्का महसुस

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा…

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई) महासङ्घले आज मन्त्रालयमा…

मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उहाँले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका…

भारतको मिग–२१ लडाकू विमान छ दशकपछि सेवानिवृत्त

 असोज १०, २०८२

भारतले शुक्रबार सोभियत युगको मिग–२१ लडाकू जेटलाई आधिकारिक रूपमा अवकाश दिएको छ । एक समय वीरता र युद्धकौशलका लागि प्रशंसित यो विमान ६० वर्षभन्दा बढी सेवा पश्चात अन्ततः बिदाइ गरिँदा…

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

 असोज १०, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), १० असोज : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ टुँडिखेलस्थित गाउँघर क्लिनिकमा स्वाथ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्यकर्मी नहुँदा उक्त क्लिनिकमा एक जना अहेबको भरमा चलेको छ…

मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

 असोज १०, २०८२

काठमाडौँ, १० असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित भौतिक…