समाचार
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैन : सभामुख
काठमाडौँ, २५ भदौ : सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको प्रथम…
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा…
नेपाल भलिबल लिग : अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा
काठमाडौँ, २५ भदौ : अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको…
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
काठमाडौँ, २५ भदौ : रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ । राष्ट्रिय…
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
काठमाडौँ, २५ भदौ : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात्को पुनर्निर्माणका लागि सरकारले रु सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरेको…
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
काठमाडौँ, २५ भदौ : सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उहाँलाई सिफारिस गर्नुभएको…
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
महेन्द्रनगर, २५ भदौ : जनचेतनाको स्तरवृद्धिसँगै सुदूरपश्चिम प्रदेशका स्थानीय पालिकाहरूमा न्यायका लागि उजुरी दिनेको सङ्ख्या बढ्दै गएको छ भने न्याय समितिप्रति जनविश्वास पनि बढ्दै गएको छ । अठासी वटा स्थानीय…
राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैन : कानुनमन्त्री
काठमाडौँ, २५ भदौ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन बनाउन सहयोग नगरेको भनी आफूले नबोलेको प्रष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय माग गरेर समसामयिक विषयमा…
राष्ट्रियसभा : ग्यास किन्न पाउने अवस्था बनाउन माग
काठमाडौँ, २५ भदौ : राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा…
पार्टी एकताका लागि नरम हुन तयार छु : थापा
वालिङ (स्याङ्जा), २५ भदौ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताउनुभएको छ । कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान…
लोकप्रिय
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






