समाचार

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु…

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

 असोज ११, २०८२

लिल, फ्रान्स, ११ असोज : फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं…

माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला

 असोज ११, २०८२

मध्यनेपाल नगरपालिका–६ भोर्लेटारको दोभानडाँडामा पाक्दै गरेको धानवाली पृष्ठभूमिमा माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खला र आसपासका क्षेत्र । तस्बिर : देवेन्द्र गुरुङ/रासस

क्यानाडाको आर्थिक वृद्धिदर स्थिर हुँदै, केही क्षेत्रमा सुधार

 असोज ११, २०८२

ओटावा, क्यानाडा, ११ असोज : क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वृद्धिदर चार महिनामा पहिलो पटक सकारात्मक भएकाले केही क्षेत्रमा गतिविधि पुनः…

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल…

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवद्र्धन…

आणविक कूटनीति असफल भएपछि इरानमाथि राष्ट्रसङ्घका प्रतिबन्ध लागू हुने सम्भावना

 असोज ११, २०८२

संयुक्त राष्ट्रसङ्घ, ११ असोज : इरानसँग गरिएको आणविक सम्झौतामा अपेक्षित प्रगति नदेखिएको भन्दै संयुक्त राष्ट्रसङ्घले एक दशकपछि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ । यदि अन्तिम समयमा कुनै विशेष सहमति…

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

 असोज ११, २०८२

झेनपिङ, शानक्सी, ११ असोज : चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ…

भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

 असोज ११, २०८२

भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार क्षेत्रमा प्रवेश गरेका तीन जना पर्यटकलाई स्वागत गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिले भारतका ६, अष्ट्रियाका एक र…

आश्विन शुक्ल पञ्चमी : नवरात्रको छैटौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन…