समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते बस्ने

 असोज ११, २०८२

काठमाडौं, १० असोज : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो असोज २६ गते आइतबार बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित…

वेष्ट इण्डिजविरुद्धको खेलमा नेपालले ट्स हार्‍यो

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : वेष्ट इण्डिजविरुद्धको टी-२० अन्तरराष्ट्रिय क्रिकेट खेलमा नेपालले ट्स हारेको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा भएको ट्समा वेस्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर…

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा…

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

 असोज ११, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), ११ असोज : दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै…

नदीमा हामफालेर दुई जना बेपत्ता

 असोज ११, २०८२

अदानचुली (हुम्ला), ११ असोज : चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र…

मुस्ताङमा विश्व पर्यटन दिवस मनाइयो

 असोज ११, २०८२

मुस्ताङ, ११, असोज : धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विश्व पर्यटन दिवस मनाइएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम र लोमान्थाङद्वारा आज अलगअलग रूपमा कार्यक्रम आयोजना गरी विश्व…

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

 असोज ११, २०८२

पोखरा, ११ असोज : मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा…

देशका विभिन्न कारागारबाट फरार बन्दीलाई असोज २० गतेभित्र फर्कन आह्वान

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार…

शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न गृह मन्त्रालयको अनुरोध

 असोज ११, २०८२

काठमाडौँ, ११ असोज : गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु…

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

 असोज ११, २०८२

लिल, फ्रान्स, ११ असोज : फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं…