समाचार
देश र जनताको हितलाई प्रेरित गर्ने समाचार लेख्न आग्रह
काठमाडौँ, १८ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो…
विचारशीलद्वारा रक्तदान कार्यक्रम
काठमाडौं, १८ फागुन : विचारशील नेपाल नामक गैरसरकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको न्युरोडस्थित भुगोलपार्कमा शनिबार नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।…
साहराविहीन बालबालिका मात्रै संरक्षित गर्न आग्रह
काभ्रेपलाञ्चोक, १८ फागुन : साहराविहीनबाहेक अन्य बालबालिकालाई संरक्षित नगर्न बालगृह सञ्चालकलाई आग्रह गरिएको छ । बालगृह महासंघद्वारा धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहरा भएका बालबालिकालाई ‘संरक्षित’का नाममा बालगृहमा राख्न नहुने धारणा…
हरियाली बढाउँदै निजी वन
घोराही, १८ फागुन : घोराही उपमहानगरपालिका–१० नारायणपुरमा श्रीलोचन लामिछानले १०१ कठ्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा रोप्नुभएको छ । उनले विसं २०४८ कात्तिक १० गते जिल्ला वनबाट निजी वनको स्वीकृत लिएर…
छात्रछात्रालाई निर्वाचन शिक्षा
खोटाङ, १८ फागुन : निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ । मतदाता नामावली संकलन, आवश्यक…
नेकपा प्रदेश कमिटीले तीनमहिने अभियान सञ्चालन गर्ने
काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले आगामी चैतदेखि पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने भएको छ । कमिटीको शुक्रबार सम्पन्न चौथौ…
समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक : कोइराला
विराटनगर, १७ फागुन : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताउनुभएको छ । मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा आज आयोजित…
अमेरिकाका लागि ‘वर्किंग भिसा’ खुल्यो
काठमाडौं, १७ फागुन : नेपालीको मात्र होइन संसारभारी धेरैजसो अमेरिका जाने सपना बनाएर बसेका हुन्छन। त्यतिमात्र होइन विद्यार्थीहरूको समेत पहिलो रोजाई अमेरिका नै हुने गर्दछ । अब भने कामकै लागि…
पार्टी सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्छ : खनाल
नुवाकोट, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताउनुभएको छ । विदुरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा…
पार्टी फुट्छ भन्नृ हल्ला निराधार : रावल
अत्तरिया, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज भीम रावलले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताउनुभएको छ । धनगढीमा आज आयोजित…
लोकप्रिय
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२